Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र भुटानबीचको तेस्रो व्यापार वार्ता काठमाडौंमा शुरु भएको छ । विगत ८ वर्षदेखि नेपाल र भुटानबीच औपचारिक रुपमा व्यापार वार्ता हुन सकेको थिएन । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानी अर्थ मन्त्रालयका व्यापार महाशाखाका निर्देशक सोनाम तेन्जिङले गरेका जनाइएको छ…