विविध « Khabarhub

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर- प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई करोड ६५ लाख ६८ हजार ५३७ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व  रकम जम्मा गरेको हो ।  निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल…