विविध Archives | Page 15 of 142 | Khabarhub Khabarhub

हिमालयन लाइफ इन्स्युरेन्सले ८ प्रतिशत लाभांश दिने 

काठमाडौं– हिमालयन लाइफ इन्स्युरेन्सले शेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।   कम्पनीको बुधबार (जेठ १४ गते) बिहान बसेको सञ्चालक समिति बैठकले सेयर धनीहरूलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।    हिमालयन लाइफले हाल कायम चुक्ता…