विविध « Khabarhub

बक्यौता रकम नपाएपछि उखु किसानद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा

सर्लाही- चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्। उखु किसान संघर्ष समितिले विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। उखु मिलहरुबाट पाउनुपर्ने रकम र अनुदान रकम सरकारले माघ ७ गतेभित्र भुक्तान गराउने सहमति गरे पनि रकम नपाउँदा आफुहरु पुनः आन्दोलनमा उत्रन…