विविध Archives | Page 17 of 122 | Khabarhub Khabarhub

चेम्बरले भूकम्पबाट प्रभावित परिवारलाई अत्यावश्यक सामाग्री सहयोग गर्ने

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायत अत्यावश्वक सामाग्री सहयोग गर्ने भएको छ । चेम्बरले आइतबार विज्ञप्ति जारी गर्दै भूकम्पपीडितलाई सिरक डसना र म्याट्रेस, खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सहायता सामग्री सहयोग गर्ने जनाएको हो । चेम्बरको विपद् व्यवस्थापन कोषबाट भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष…