विविध « Khabarhub

उच्च क्षमताको मास्क उद्योग स्थापनाका लागि भारतले पठायो सम्पूर्ण उपकरण

काठमाडौं- नेपालमै एक उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना छिट्टै हुने भएको छ । उक्त उद्योगको स्थापनाको लागि चाहिने सबै आवश्यक उपकरणहरु जगदम्बा गुप्रको माग अनुसार भारतबाट पठाइसकिएको छ । जगदम्बा गुप्रले माग गरेको एक हप्ता भित्रमै आवश्क सबै उपकरणहरु नेपाल भित्रिसकेको छ । ती उपकरण गुजरातबाट सुनौली आईपुग्न जम्मा एक हप्ता लागेको थियो जबकी…