Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भएपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो । निगमका प्रवन्ध निर्देशक सुशील कुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र…