Live on
Your Voice, Your Power
काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव) ०८०/८१ को तुलनामा गत आव ०८१/८२ मा नेपालको बिमा व्यवसाय वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा जीवन तथा निर्जीवन कम्पनीहरूको व्यवसायमा वृद्धि हुनुका साथै कुल जनसङ्ख्यामा बीमाको दायरा समेत वृद्धि भएको हो । नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कअनुसार गत आवमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा…