अर्थसंक्षेप : आर्थिक शिथिलता चिर्ने मौद्रिक नीति आवश्यक, सीमा बन्द र मध्यपूर्व तनावले अफगान अटो व्यापार प्रभावित र भारतले तेल अन्वेषण विस्तार गर्ने « Khabarhub

अर्थसंक्षेप : आर्थिक शिथिलता चिर्ने मौद्रिक नीति आवश्यक, सीमा बन्द र मध्यपूर्व तनावले अफगान अटो व्यापार प्रभावित र भारतले तेल अन्वेषण विस्तार गर्ने


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् ।

‘बजेटले केही कुरा सम्बोधन गर्न खोजेको छ, बजेटबाट सम्बोधन नभएका कुरा हामीले मौद्रिक नीतिबाट सम्बोधन हुन्छ कि भन्ने अपेक्षा राखेका छौँ’, उनले भने, ‘विगतमा पनि मौद्रिक नीतिले केही न केही अगाडि बढेर राहत दिएको अवस्था हो ।’

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

मालदह आँपको मूल्य बढ्यो

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान आर्थिक सुस्ततालाई चिर्न आगामी मौद्रिक नीति लचिलो र उत्पादनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका सम्बन्धमा सांसद, सरोकारवाला र विज्ञहरूबीच भएको छलफलमा उनीहरूले सो विचार राखेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटले सम्बोधन गर्न नसकेका विषयहरू मौद्रिक नीतिबाट पूरा हुने अपेक्षा व्यवसायीहरूले राखेको बताए ।

उनले ८६ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र सधैँ ‘नीति, नियत र नियति’को मारमा पर्ने गरेको गुनासो गर्दै ‘वर्किङ क्यापिटल गाइडलाइन’मा लचकता र ओभरड्राफ्ट सुविधाको सीमा बढाउन माग गरे ।

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

सावाखोलामा पक्की पुल निर्माण

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ ।

कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र मध्यपूर्वको तनावले गम्भीर रूपमा प्रभावित भएको हो ।

पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात मार्ग अवरुद्ध भएको थियो ।

विकल्पका रूपमा इरानको बन्दर अब्बास हुँदै तथा संयुक्त अरब इमिरेट्समार्फत ढुवानी गरिए पनि पछिल्लो मध्यपूर्व युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन् ।

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : १० बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड