Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति बैठकले कार्तिक २९ गतेका लागि बोलाइएको विशेष साधारणसभा रोक्का गर्ने स्थायी समिति बैठकको निर्णय अनुमोदन गरेको छ । आज बसेको महासंघको कार्यकारिणी बैठकले स्थायी कमिटिको निर्णय अनुमोदन गर्ने निर्णय गरेको हो । महासंघको विधान २०४९ (छैठौ संशोधन सहित) संशोधन गर्न एउटा पक्षले गत कार्तिक २९ गते विशेष साधारण…