विविध « Khabarhub

गत वर्ष विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब बढीले विदेश पढ्न जाने विद्यार्थीले पैसा विदेश लगेको देखाएको हो । त्यस्तै, गत आर्थिक…