Live on
Your Voice, Your Power
स्वदेशी वस्तुको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरेका हुन् । सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिवार्य गर्छौँ : उद्योगमन्त्री…