विविध Archives | Page 6 of 153 | Khabarhub Khabarhub

वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । सिंहदरबारमा बुधबार बसेको बैठकमा विधेयकका विभिन्न दफामाथि छलफल भएको हो । दफावार छलफलका क्रममा माओवादी केन्द्रका सांसद वर्षमान पुनले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया ठिकै रहेको र पहिलो कार्यकालमा राम्रो नजिता…