Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल बैंकले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी उक्त सहयाेग गरेकाे हाे । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा.युवराज खतिवडालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण…