विविध Archives | Page 8 of 142 | Khabarhub Khabarhub

बजेटका विषयमा कर्णालीमा सरकार र प्रतिपक्षबीच विवाद

सुर्खेत- कर्णालीमा बजेट ल्याउने विषयमा कर्णालीमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएको छ । कर्णालीमा बजेट ल्याउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष माओवादी केन्द्रका बीचमा विवाद हुँदा बजेट भाषण हुन सकेको छैन ।   कर्णालीमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले योजना बैंकमाथि प्रश्न उठाउँदै प्रदेश सभा बैठकमा सहभागी नहुने भनेपछि दिउँसो ३ बजे बस्ने भनिएको सभा…