स्टक « Khabarhub

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री गरेको शेयरको लकइन अवधि असोजमा सकिने भएको छ । सामूहिक लगानी कोषलाई एक लाख २५ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज ५ गते खुल्ने भएको छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सामूहिक लगानी कोषलाई बाँडेको…