Live on
Your Voice, Your Power
काठमाडौं– शेयर कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेप्से २४.७६ अंकले घटेर २६२८.९१ अंकमा पुगेको हो । आज नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये दुई सय एक वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ४७ वटा कम्पनीको शेयर मूल्य…