Live on
Your Voice, Your Power
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.६९ अंकले घटेको छ । नेप्से घट्दा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर कारोबार भएको छ । बुधबार बजार घट्दा ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको…