Live on
Your Voice, Your Power
काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ अंकले बढेको छ । सेसनमा नेप्से परिसूचक ९.०३ अंकले बढेर २७१५.३९ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.०९ अंक बढेको छ । सेसन अवधिमा ७३ कम्पनीको २६ हजार ५३४ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड ३७ लाख ७० हजार ३०३…