Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार नेप्से ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० विन्दुमा कायम भएको छ । आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा रू एक…