Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्दै विभिन्न क्षेत्रबाट सुझाव मागेको छ । साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आबद्ध गर्नका लागि कानूनी व्यवस्था गर्न नियमावली ल्याउन लागिएको बोर्डले जनाएको छ । नियमावलीको मस्यौदाअनुसार साना तथा…