Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र प्रविधिमैत्री बनाउँदै राष्ट्रिय आर्थिक विकासको दोस्रो स्तम्भका रूपमा स्थापित गर्न ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ । वित्तीय क्षेत्र सुधार, आर्थिक रूपान्तरण, निजी क्षेत्रको सशक्तीकरण र लगानी विस्तार गर्ने रणनीतिक योजनाको रूपमा बोर्डले मार्गचित्र सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार सन् पछिल्लो…