स्टक Archives | Page 38 of 74 | Khabarhub Khabarhub

१० अंकले बढ्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार 

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार १० अंकको वृद्धि भएको छ। नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ। आज दिनभर दुई अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो। बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटेल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र…