स्टक Archives | Page 59 of 83 | Khabarhub Khabarhub

१८ अंकले घट्यो शेयर बजार, साढे ४ अर्बको कारोबार

काठमाडौँ – आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५३ अंकले घटेर २,६६२ दशमलव ५८ को विन्दुमा पुगेको छ । आज २२० वटा कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महिला लघुवित्तको कारोबार भएको छ…