स्टक « Khabarhub

आज नेप्से ४३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४३ अंकले बढेको छ। मंगलबारभन्दा आज ४३.३६ अंक अर्थात् १.६८ प्रतिशत वृद्धि भइ नेप्से इन्डेक्स २६१९.०३ अंकमा पुगेको हो । बुधबार समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका लगानीकर्ताहरुले भने गुमाएका छन् । व्यापार बाहेकका सबै समूहहरुको सब इन्डेक्स भने हरियाली देखिएको छ । कारोबार रकम पनि…