स्टक Archives | Page 73 of 80 | Khabarhub Khabarhub

साताको दोस्रो दिन नेप्से दोहोरो अंकले वृद्धि

काठमाडौं- आइतबार दोहोरो अंकले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार नेप्से झण्डै २४ अंकले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ ।…