स्टक « Khabarhub

शेयर बजार नेप्से आज ९२.४६ अंकले बढ्यो

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार आज शेयर बजार उकालो लागेको छ। दुई दिन लगातार घटेको शेयर बजारमा आज भने एकैदिनमा ९२ अंक भन्दा धेरैले उकालो लागेको हो। आज नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ । अनज सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले वृद्धि…