स्टक Archives | Page 79 of 84 | Khabarhub Khabarhub

तीन वटा इन्स्योरेन्सको ४४ लाख बोनस शेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन वटा इन्स्योरेन्सको कूल ४४ लाख ६ हजार ९०४ कित्ता बोनस शेयर सूचिकृत भएको छ । सोमबार नेको इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको गरी सो मात्राको बोनस शेयर नेप्सेमा सूचिकृत भएका हुन् । सो मध्ये नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५३४ कित्ता बोनस शेयर…