Live on
Your Voice, Your Power
काठमाडौँ– साताको तेस्रो कारोबार दिन नेप्से सूचकसंगै कारोबार रकममा गिरावट आएको छ। आज नेप्से परिसूचक ५ दशमलव २४ अंकले घटेर २ हजार ८१८ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, निर्जीवन बीमा समूह, उत्पादनमूलक, माइक्रोफाइनान्स कम्पनी र जीवन बीमा समूह उपसूचक बढेका छन् । दिनभर २२० वटा कम्पनीको १ करोड १ लाख…