Live on
Your Voice, Your Power
काठमाडौं– साताको तेस्रो दिन शेयर बजारमा केहि सुधार देखिएको छ । केही दिनदेखि लगातार आरालो लागिरहेको परिसूचक नेप्से मंगलबार ४.४२ अंकले सुधार आएको हो । बजारमा सुधार आएसगै नेप्से १ हजार ३ सय १२ बिन्दुमा पुगेको छ । त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.११ अकंले बढेको छ । मंगलबार जम्मा १७३ कम्पनीको ३१ लाख २ हजार…