कार्टुन « Khabarhub

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भयो । जेनजी आन्दोलनपछि औपचारिक कार्यक्रममा खासै बाहिर ननिस्किएका देउवालाई भेट्न ओल पत्नी राधिकालाई साथ लिएर महाराजगञ्जस्थित देउवा निवास पुगेका थिए । जेनजी आन्दोलनपछि उनीहरूबीचको यो पहिलो भेटवार्ता थियो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत गएपछि एमालेले अन्य पार्टीको…