कार्टुन « Khabarhub

आजको कार्टुन- भाग्दै भाग्दिनँ भन्‍ने प्रसाईं पसे दुलातिर

काठमाडौं– कुनै बेलाका कट्टर माओवादी दुर्गा प्रसाईं त्यसपछि नेकपा एमाले बने। उनी एमालेको केन्द्रीय सदस्य तथा अर्थयोजना विभागको उपप्रमुखसमेत भए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हजुरबा भन्ने उनी झापामा सञ्चालित बीएन्डसी मेडिकल कलेजले लाइसेन्स नपाएपछि पुष्पकमल दाहाल प्रचण्ड र ओली दुवैसँग टाढिए। दुवै नेतासँग टाढिएपछि गरिब किसानको ऋण मिनाहा गराउने भन्दै अभियान लिएर हिँडे । धर्म…