Live on
Your Voice, Your Power
काठमाडौ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र पूर्व शिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको छ । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न सिंहदरबारमा बसेको बैठकका क्रममा समितिका सभापति एवम् एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले सुमनालाई बोल्न समय दिएका थिए। समय पाएपछि…