शिक्षा « Khabarhub

शिक्षकमाथि सरकारको अपमान पीडादायी र आपत्तिजनक : चन्द्र भण्डारी

काठमाडौं- सरकारले आइतबार शिक्षकहरूमाथि दमन गरेपछि चौतर्फी विरोध भएको छ । विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मागसहित २७ दिनदेखि आन्दोलित शिक्षकमाथि आइतबार प्रहरीले नयाँबानेश्वर क्षेत्रमा पानीको फोहोरा र लाठी प्रहार गरेको थियो । आन्दोलित शिक्षक महासंघसँग सरकारले गम्भीरतापूर्वक वार्तामा चासो नदिइरहेका बेला आइतबार प्रहरी लगाएर दमन गरेपछि सत्तारुढ नेताहरू नै विरोधमा उत्रिएका छन् । कांग्रेस नेता…