शिक्षा « Khabarhub

एसईईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसईई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ। नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो। कमजोर विद्यार्थीका लागि अङ्गे्रजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताए। उनका अनुसार न्यूनतम ३५…