Live on
Your Voice, Your Power
काठमाडौं– लामो समयदेखि विवादमा रहँदै आएको विद्यालयस्तरको शैक्षिक व्यवसायमाथि बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पनि फेरि प्रश्न उठाएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको बुँदा नं.–३’ माथिको राष्ट्रिय प्रतिबद्धतामा विद्यालय शिक्षालाई क्रमशः निःशुल्क बनाउँदै लैजाने घोषणा गरिएको हो । ‘विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्वप्राथमिक शिक्षा सहित…