शिक्षा « Khabarhub

टियू जुट्यो स्ववियु निर्वाचनको तयारीमा, विद्यार्थी सङ्गठन आ-आफ्नै रणनीतिमा

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन्। एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन्। विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रीत छलफलमा जुटेका छन्। यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु…