Live on
Your Voice, Your Power
खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ। पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले पढ्न मन भएका बुहारीको तथ्यांक संकलनका लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ। वडा…