शिक्षा « Khabarhub

फुटबल खेलाउँदै एकेडेमी चलाउँदै सहारा

गण्डकी - सहारा क्लब पोखरा नाममात्रै होइन यो असहाय विपन्न वर्गका बालकहरूको दरिलो सहारा पनि हो । स्थापनाको २४ औँ वार्षिकोत्सव मनाइरहेको क्लबले यसबीचमा विभिन्न अप्ठेरोमा परेका असहाय बालकलाई आश्रय दिँदै आएको छ । विद्यालयको पढाइ सम्पन्न गराउँदै ११, १२ को कक्षा पनि पूरा गराउन योगदान गरेको छ । खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन…