शिक्षा « Khabarhub

एचआईभी संक्रमितको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एच.आई.भी संक्रमित विद्यार्थीहरुको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्ने बताएका छन् । मंगलबार काठमाडौंको कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजामा सहभागी भएका मन्त्री श्रेष्ठले एचआईभी संक्रमित बालबालिकाको शिक्षाको सुनिश्चितता सरकारको जिम्मेवारी रहेको बताए । ‘एचआईभी संक्रमितहरुलाई शिक्षा क्षेत्रबाट बञ्चित हुन नदिन राज्यको नीति तथा…