शिक्षा « Khabarhub

आज देशभर १८औँ पुस्तकालय दिवस मनाइँदै

काठमाडौं– आज १८औँ पुस्तकालय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानूनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस मनाउन थालिएको हो । पुस्तकालय दिवसको यस…