Live on
Your Voice, Your Power
काठमाडौं– शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउन बन्द गरेको छ । नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द गरेको हो । मंगलबारबाट यस्तो लेटर उपलब्ध नहुने भएपछि विद्यार्थीहरु भने अन्यौलमा परेका छन् । एनओसी बन्द गर्नुको कारणबारे…