Live on
Your Voice, Your Power
काठमाडौं – यस वर्षको शुरुवातसम्म फिल्म ‘शत्रु गते’ कै चर्चा थियो । किनकि, यो फिल्मले वर्षको अन्ततिर आउँदा बक्स अफिसमा गज्जबको व्यापार गरेको थियो । हलमा दर्शक तान्न सफल बनेको थियो फिल्म । नयाँ वर्षको शुरुवातमा नयाँ फिल्मले भने दर्शकको ध्यानसमेत तान्न सकेका थिएनन् । यद्यपि केही फिल्मले राम्रै हल्ला मच्चाइरहेका थिए । वैशाखको शुरुवातदेखि…