बलिउड/हलिउड « Khabarhub

अभिनेता कार्तिक आर्यनलाई कोरोना

मुम्बई– पछिल्लो पुस्तामा बलिउडका रुचाइएका अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै ‘पोजेटिभ भएको छ, प्रार्थना गर्नु’ भनी लेखेका छन् । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार कार्तिक फिल्म ‘भूलभूलैया २’को सुटिङमा व्यस्त थिए । फिल्ममा किआरा आडवाणी र…