Live on
Your Voice, Your Power
मुम्बई– जब पर्दामा दुई दमदार स्टार कलाकार एकसाथ देखिन्छन्, ती फिल्मप्रति दर्शकको चासोले एउटा नयाँ उचाई लिन्छ । त्यहीकारण पनि बलिउडमा विशेषत स्टार कलाकारको भीड लगाउने गरिन्छ । बलिउडमा कैयौं कलाकारहरु आफ्ना समकालिनदेखि नयाँ कलाकारको फिल्ममा केमियो गरिरहन्छन् । बलिउडमा सलमान खानलाई ‘केमियोका राजा’ नै मानिन्छ । यिनै सलमान अभिनेता शाहरुख खानको फिल्म ‘पठान’मा केमियो…