Live on
Your Voice, Your Power
काठमाडौं – बहुप्रतीक्षित कन्नडा फिल्म ‘केजीएफः च्याप्टर २’ को टिजर सार्वजनिक गरिएको छ । बिहीवार युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । यो फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजीएफः च्याप्टर १’ को सिक्वेल हो । यो फिल्मले नेपालमा समेत ५१ औं दिन मनाएको थियो । एक्सन थ्रीलर जानरामा निर्माण गरिएको यो फिल्ममा यशलाई…