Live on
Your Voice, Your Power
मुम्बई–बलिउड अभिनेत्री दीपिका पादुकोण ‘मस्ट भ्यालुड फीमेल सेलेब’ बनेकी छन् । डफ एण्ड फेल्प्सले जारी गरेको ‘सेलेब्रिटी ब्राण्ड भ्यालुएसन स्टडी २०२०’मा दीपिकाले यो उपलब्धि हासिल गरेकी हुन् । समाचारअनुसार दीपिकाको ब्राण्ड भ्यालु ५० दशमलब ४ मिलियन डलर छ । यो सूचीमा दीपिका पछि अभिनेत्री आलिया भट्ट ४८ मिलियन ब्राण्ड भ्यालुका साथ दोस्रो स्थानमा छिन् ।…