Live on
Your Voice, Your Power
दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउडमा समेत स्थापित नाम बनिसकेको छ । प्रभाशको फिल्मले बलिउडमा सबैभन्दा राम्रो कमाई गरेका कारण उनलाई स्थापित बनायो । तर अब उनको नाम केवल बलिउड वा साउथ इण्डियामा मात्र सिमित छैन उनी हलिउडसम्म चर्चाका पात्र बनेका छन् । प्रभाश अभिनित फिल्मको सफलताका कारण अब बाहुबलीको शो अमेरीकामा समेत हुने भएको छ…