Live on
Your Voice, Your Power
मुम्बई – हिन्दी फिल्म ‘सडक २’ को गीत ‘तुम से ही’ रिलिज भएको छ । ट्रेलरपछि यो गीतले पनि अनलाइनमा लाइकभन्दा बढी डिसलाइक पाएको छ । गीत रिलिज भएको केही घण्टामै लाखौंले डिसलाइक गरेका छन् । गीतमा आदित्य रोय कपूर र आलिया भट्टको शीर्ष भूमिका रहेको छ । गीतमा उनी एक गायकका रुपमा देखिएका छन्…