Live on
Your Voice, Your Power
मुम्बई – अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ रिलिजको क्रममा छ । फ्यान उनको फिल्मको प्रतीक्षामा छन् । पछिल्लो समय अक्षय कुमार ‘हाउसफूल ४’ मा देखिएका थिए । यो कमेडी फिल्मले बक्स अफिसमा राम्रो कमाइ पनि गर्यो । अक्षय कुमारले फिल्म ‘हे बेबी’ को शूटिङका बेला रितेश देशमुखको मोबाइलबाट विद्या बालनलाई ‘आइ लभ यु’ लेखेर म्यासेज…